Saturday, 23 August 2025

आध्यात्मिक साहित्य: दिव्य जोडी उष्मा र शितलता

लालीगुरांश (डासिर्जना भण्डारी)

#आध्यात्मिक_साहित्य #जीवन_दर्शन


आध्यात्मिक साहित्यस् दिव्य जोडी उष्मा र शितल

 

केहीबेर अघिसम्म कंचन निलो आकाशमा हल्का सेता बादलका धर्साहरु देखिएको शितलताले पूर्ण आकाशमा एकै छिनमा पश्चिम दिशाबाट अत्यन्तै मनमोहक अत्यन्तै प्रज्वलित अग्नि समान सूर्यास्तको सुन्तले लालीमा छायो र सूर्यको उष्माले सगर डढायो । विस्तारै साँझले आफ्नो पंख फिजाउदै गयो र अन्ततः अध्यारोले उज्यालोलाई आफ्नो नियन्त्रणमा लियो । बारीका वृझहरुमा झ्याउँकिरीहरु कराइरहेका थिए, आकाशमा पंक्षीका बथानहरु कल्यांकुलुगं गर्दै आ–आफ्नो गुढमा फर्किदै थिए । म घरको पश्चिम बरण्डाबाट प्रकृतिको यो सुन्दरतालाई नियालिरहेको थिएं, मेरो हातमा श्रद्धेय ओशो रजनीशको ‘‘सफल जीवन’ पर हाराहुवा ‘मैं’’ आख्यान थियो, हिजोदेखि पढिरहेको थिएं र आज पढेर सक्ने विचारमा थिएं । मोबाइल य्यापमा पुस्तक खोल्नै लागेको थिएं, मेरो मोवाइल बज्यो..., 

‘दिल क्या करे जव किसिसे किसिको प्यार हो जाए...’

केही वर्षदेखि मेरो मोवाइलमा यही गीतको धून रिंगटोनको रुपमा बजिरहेको छ किनकी उनी अर्था मेरो हृदयको सिंहासनकी महारानीसंग फोनमा संवाद हुनथालेदेखि मेरो मोबाइलमा यही रिंगटोन बज्दै आइरहेको छ । आजकल उनको फोन आउदैन, उनले मलाई फोन गर्न छाडेकी लामो समय भैसक्यो र मैले पनि उनलाई लामो समयदेखि फोन गरेको छैन । मैले यसै मेरो मोवाइलको रींगटोन यो गीतको धून राखेको होइन, उनको फोन नआए पनि यो धूनले मलाई हरपल उनको सामिप्यमा पुर्याइरहन्छ, उनको सानिध्यता महसुस गराइरहन्छ, उनकै फोन आए सरह हृदय पुलकित गराइदिन्छ । यो गीतको मूलभाव उनको र मेरो जीवनको वास्तविकतासंग अत्यन्तै नजिक रहेकोले जवजव यो धून बज्छ यसले उनको सुगन्ध छर्दै मलाई छोएर जाने गर्दछ, त्यसैले मैले यसलाई उनको सानिध्यमा रहिरहने माध्यम बनाउदै आएको छु । रिंगटोनमा मात्र नभएर मैले अरुबेलामा पनि सबैभन्दा बढि सुन्ने गीत यही बनेको छ, यो गीत म सुनिरहन्छु ताकि यसले मलाई बारबार मेरो वास्तविकताको याद दिलाइराखोस र उनको नजदिकमा लगिराखोस् । नजदिकीका धेरै परिभाषाहरु हुन्छन् भौतिक नजदिकी, मानसिक नजदिकी, भावनात्मक नजदिकी, आत्मिय नजदिकी । मेरो र उनको भौतिक तथा द्वेतको नजदिकी बाहेक अरु सबै प्रकारका नजदिकीहरु अझ घनारुपमा रहदै आएका छन् अद्वेत रुपमा किनकी हामी अद्वेत जोडी हौं या भनौं दिव्य जोडी हौं, एउटै आत्मा दुईवटा शरीर अर्थात ट्वीफ्लेम्स जो स्वयं परमात्माको वरदान हो । दिव्य जोडीको अर्थ हो एकै मूलश्रोतका दुई उर्जा जसरी भगवान शिव–शक्ति तथा भगवान राधा–कृष्णको उपमा दिइने गरिन्छ एक आत्मा दुई शरीरका सन्दर्भको विषय खुलाउनु पर्दा । त्यस्तै अवस्था हो हाम्रो पनि तर हाम्रो परिवार, समाज तथा राज्यमा आध्यात्मिक स्वतन्त्रताको अभावका कारण हामी एकअर्कोबाट भौतिक रुपम अलग रहदै आएका छौं बिना कुनै औपचारिक सम्पर्क तर हामीविच सबैप्रकारका सन्देशहरु हाम्रो अन्तरहृदयबाट पराभौतिक रुपमा संचारित हुदै आइरहेको छन् जहाँ बनावटी मान्यताहरु छैनन् र परम स्वतन्त्रता छ ।  

‘स्वतन्त्रता’, हिजोआज म यो शव्दसंग धेरैनै घोत्लिने गर्छु । यो संगसंगै ‘सफलता’, यो शव्दसंग झन बढि घोत्लिन्छु । आजको आधूनिक युगका राजनीति शास्त्र, मानव शास्त्र, समाज शास्त्र तथा मनोविज्ञानका शास्त्रहरु लगायत अरु धेरै विद्याहरुले स्वतन्त्रता र सफलताका सन्दर्भमा निकै ठूला–ठूला कृतिका ठेलीहरु तयार पारेका छन् तरपनि यी दुई शव्द तथा अवस्थाको चित्तबुझ्दो अर्थ र परिभाषा कुनै विद्याले पनि पूर्णरुपमा समेट्न सकेको पाइदैन जुन अर्थ तथा परिभाषा अध्यात्म विज्ञानले समेटेर पूर्णरुपमा दिएको छ । सनातन अध्यात्म विज्ञानका अनुसार मनुष्यले मनुष्यले कहिल्यै कसैलाई हानी नगर्ने केवल सर्वकल्याण मात्र गर्ने आफूभित्र रहेको सात्विक आन्तरिक सुख, खुशी, शान्ति तथा आनन्दको अनुभूतिलाई सहज ढंगले आफ्नो जीवनमा जिउन पाउनु नै स्वतन्त्रता र सफलता वास्तविक अर्थ तथा परिभाषा हो । यस सन्दर्भमा अध्यात्म विज्ञानले दिएको अर्थ तथा परिभाषा सहि र चिन्तन् योग्य छ किनकी अध्यात्म विज्ञानले भौतिक र पराभौतिक दुईवटै संसारका विषयहरुलाई सुक्ष्म रुपमा समेट्दछ तर आधूनिक भौतिक विज्ञान र यसका शाखाहरुले भौतिक संसारका अधिकतर भौतिकतासंग मात्र सम्वन्ध राख्ने दृश्य विषयहरुलाई मात्र मान्यतामा राखेर स्वतन्त्रता र सफलताको अर्थ तथा परिभाषा गर्दै आएको छ यसैकारण यो अपूर्ण रहेको छ ।

मनुष्य केवल स्थुल शरीर होइन, वास्तविक मनुष्यता तथा मानवीयताले उसको स्थुल शरीरसंग भन्दा धेरै गुणा बढि र प्रत्यक्ष सम्वन्ध सुक्ष्म शरीर तथा आत्मिक शरीरसंग राखेको हुन्छ किनकी मनुष्यको यन्त्रवत स्थुल तथा जड शरीरलाई सन्तुलित रुपमा परिचालित गर्ने उसको सुक्ष्म शरीरले नै हो । भौतिक संसारका भौतिक विज्ञानहरुले केवल स्थुल शरीरका आयामहरुलाई मात्र बुझ्ने र सुक्ष्म शरीरका आयामहरुलाई नबुझ्ने भएको कारण आफ्नो जीवनमा भौतिक विज्ञानको अर्थ तथा परिभाषा अनुसार मनुष्य स्वतन्त्र र सफल भएपनि आफूभित्रबाट आन्तरिक रुपमा उ संधै बन्धन, असफलता र असन्तुष्टीको अनुभूति गरिरहन्छ– केही नपाए जस्तो, केही नपुगे जस्तो अतृप्तिले सुक्ष्म रुपमा उसलाई भित्रबाट शरक्षण उधिनिरहेको हुन्छ । मेरो जीवनमा पनि स्वतन्त्रता र सफलताको यस्तै–यस्तै अवस्था तथा भाव तरंग रहदै आएका छन् । म स्वतन्त्र छु र पनि स्वतन्त्रता महसुस भएको छैन मलाई, म सफल छु र पनि सफलता महसुस भएको छैन मलाई किनकी म वाहिरी तथा भौतिक संसारकालागि स्वतन्त्र र सफल छु तर आन्तरिक तथा पराभौतिक रुपमा मलाई भित्रबाट नजानिदो बन्धन र असफलताले जकडिरहन्छ । मेरो जीवनमा स्वतन्त्रता र सफलतासंगै जोडिएर विवाह र प्रेम पनि आउछन् । हिजोआज मेरो फुर्सदको अधिकांश समय प्राय यिनै चारवटा शव्दहरुसंग घोत्लिएर बित्ने गर्छ र म बारबार आफैंभित्र सवाल–जवाफ गरिरहन्छु यस सन्दर्भमा,

“के म स्वतन्त्र छु ?”

“म स्वतन्त्र छु पनि र छैन पनि ।”

“के म सफल छु ?”

“म सफल छु पनि र छैन पनि ।”

“के म पति हुँ ?”

“म पति हुँ पनि र होइन पनि ।”

“के म प्रेमि हुँ ?”

“म प्रेमि हुँ पनि र होइन पनि ।”

आफैंसंगको यो सवाल–जवाफपछि एकछिनसम्म मैले मोवाइलको रिंगटोनको गीत बजाएर आँखा बन्द गरेर हृदयबाट पूरै सुनें र अझ गहनतामा जवाफ खोज्ने प्रयास गरें आफैंभित्र निरन्तर चलिरहने यी सवालहरुको । यसैक्रममा मेरो हातमा एउटा अत्यन्तै रोचक साहित्य कृति हात पर्यो– ‘हुस्नकी बाजारमें दिल बिकजाता है, दिलकि बाजारमा हुस्न छुपजाता है’ । यसले मलाई मेरा आन्तरिक सवालहरुको सन्तोक्ष्जनक जवाफ खोज्न थोरै भएपनि मद्धत गर्यो । हृदयको अन्तिम घेरासम्मनै छुुने यो आध्यात्मिक दिव्य जोडीको प्रेम कथा मैले अत्यन्तै छोटो समयमा आफैंलाई आश्चर्य लाग्ने गरि पढेर सकाएं । यस कथाका पात्र उष्मा र शितल पृथ्वीलोक तथा भौतिक संसारमा भौतिक शरीरमा रहेर पनि उनीहरु यो संसारका नागरिक थिएनन्, उनीहरु ब्रम्हाण्डका नागरिक थिए । उष्मा र शितललाई परमात्माले पृथ्वीलोकमा जन्म लिएर अध्यात्म विज्ञानको माध्यमबाट यसलोकमा दुःखमा परेका मनुष्यहरुको उद्धार हुने सर्वकल्याणका कामहरु गरेर उनीहरुलाई दुःखबाट वाहिर निकाल्ने जिम्मेदारी दिएर पठाउनु भएको थियो । ब्रम्हाण्डका नागरिक उनीहरु ब्रम्हलोकमा रहदा एउटै आत्मा थिए, परमात्माले सर्वकल्याणको कामकालागि दुई भागमा विभाजित गरिदिनु भयो र एकलाई उष्मा अर्थात ताप र अर्कोलाई शितल अर्थात सौम्यताको उर्जा प्रदान गर्नुभयो पसलाई चन्द्र–सूर्य, जल–अग्नि, यिन–यान, स्त्री–पुरुष तथा शिव–शक्तिलाई जनाउने संकेतको रुपमा पनि बुधm्न सकिन्छ । उनीहरुलाई परमात्माले पृथ्वीलोकमा अलग–अलग ठाउँमा जन्माइदिनु भयो ताकि अध्यात्म विज्ञानको माध्यमबाट सर्वकल्याणका कामहरु सबैतिर फैलाउन सकुन, अरुको जीवन तथा आत्माको विकास गर्दै आफ्नो आत्माको पनि अझ उच्चतम विकास गर्न सकुन र ब्रम्हाण्डको अझ उच्च तहको उत्तरदायित्व बहन गर्न सकुन् ।

पृथ्वीलोक अर्थात भौतिक संसारमा उनीहरुको विभाजित आत्माको उर्जा ‘उष्मा’ पुरुषको शरीरमा अर्थात ‘शिव’ तथा ‘कृष्ण’ र ‘शितल’ स्त्रीको शरीरमा अर्थात ‘शक्ति’ तथा ‘राधा’को रुपमा अवतरित भयो प्राकृतिक जन्म प्रक्रियाबाट । भौतिक संसारमा उनीहरु अरु मनुष्यहरु सरहनै जीवन जिरहेका थिए घरपरिवार, माता–पिता, दाजु–भाइ, दिदी–बहिनी, साथी–संगी, अध्ययन, पेशा–व्यवसाय, विवाह, नयाँ सम्वन्ध, सन्तान सबै उसैगरि अरुसरह चलिरहेको थियो । भौतिक संसारको जीवनयापनका लागि आवश्यक सबै प्रकारका भोगहरुको अनुभव र आफ्ना सबै उत्तरदायित्वहरु पूरा गरिसकेपछि परमात्माले एकदिन दिव्य रुपमा उनीहरुलाई पृथ्वीलोकमै मनुष्य शरीरमा भेटाइदिनु भयो । भेटघाटमा उनीहरुले एकआपसमा आफूहरु ब्रम्हलोक तथा सुक्ष्म संसारमा रहदाका एकै आत्मा रहेका तर वर्तमानमा भौतिक संसारमा एक आत्माका दुईशरीर उष्मा र शितल तथा शिव र शक्ति भनेर एकअर्कालाई सहजै चिने र उनीहरु धेरेवटा जन्महरुमा एकैसाथ रहेकाकारण एकआपसमा अत्यन्तै सहज पनि भए जुम्ल्याहा जोडीका रुपमा । उनीहरु एउटै आत्माका दुईशरीर भएकोले एकअर्काप्रति आत्मिय रुपमै आकर्षित भए, उनीहरुको विचमा दिव्य प्रेम जाग्यो जुन सनातनदेखि रहदैआएको थियो । दिव्य प्रेम विवाह भन्दा निकै फरक विषय हो, त्यसैले उनीहरुविचको प्रेम निकै गहिरो प्रकारको थियो किनकी उनीहरुविचको दिव्य प्रेम जन्म–जन्मदेखि अटुट अमृत धाराको प्रतिक थियो । तर यो दिव्य प्रेमको अलौकिकतालाई उनीहरु दुईजना बाहेक अरुकसैले चिनेनन् र बुझेनन्, बरु उल्टै गलत र नाजायज सम्वन्धको रुपमा बुझिदिए । आममनुष्यहरुले यसरी बुझ्नु स्वभाविक पनि थियो किनकी उनीहरुले जन्मेदेखि मर्नेबेलासम्म भौतिक संसारका अनावश्यक परम्परा र यसका बनावटी मूल्य–मान्यता तथा नीतिनियमहरुका बारेमा मात्र सिकेका, जानेका र बुझेका हुन्छन्, परलौकिक संसारको अलौकिक संस्कार र संस्कारका शाश्वत मूल्य–मान्यताहरुका बारेमा खासै जानेका हुदैनन् र जान्ने चेष्टा पनि गर्दैनन् ।

यसैकारण अत्यन्तै गहन प्रस्तुतिकासाथ एक आत्मा दुई शरीरको दर्दनाक ब्रमहाण्डिय प्रेम कथालाई समेटेर यो ‘हुस्नकी बजारमें दिल बिकजता है, दिलकि बाजारमा हुस्न छुपजाता है’ कृति जन्मिएको रहेछ । वर्तमान समयमा हामीले भौतिक संसारका सबैप्रकारका बजारहरुमा जे–जस्ता घटना, विषय, अवस्था तथा परिस्थितिहरु देखिरहेका छौं ती सबै हामी सबैसामु जगजाहेर छन् । भोगवृत्तिले युक्त हुस्न अर्थात भौतिक शरीरको सुन्दरता परखिने बजारमा भोग मात्र अस्तित्वमा रहन्छ, दिल अर्थात हृदय अनेक बहानामा बिक्रि गरिन्छ किनकी हृदयलाई कसैले गहिराइमा बुझ्दैन र हृदयको बजारमा हुस्न छिप्छ अर्थात हराउछ किनकी जो व्यक्ति हृदयमा जिउछ उ त सदा परमात्माको साथमा रहेको हुन्छ अद्वेत भएर आत्मा अर्थात चेतना तथा सुक्ष्म शरीरको रुपमा, उसलाई भौतिक शरीर भएनभएको केही वास्तानै हुदैन, उसकालागि भौतिक शरीर केवल एक निर्जिव यन्त्र तथा आत्माले उपयोग गर्ने जड पदार्थ मात्र हो । भौतिक संसारको यही हुस्न र दिलको बजारको उकुशमुकुशमा दिव्य जोडी उष्मा र शितल फंसीरहे र भौतिक संसारको हुस्नको बजारमा आ–आफ्नो दिल तथा हृदयलाई प्राथमिकतामा राखेर एकअर्काको नजिक हुने आशैआशमा बाटोभरि आँखा बिछाइरहे । उनीहरु भौतिक संसारका व्यक्ति, समाज, राज्यले बनाएका स्वतन्त्रता, सफलता, विवाह, प्रेमका सतही तथा अपूर्ण अर्थ तथा परिभाषाभित्र रहेर जिउन बाध्य भए तथा बाध्य पारिए जहाँ मनुष्यको आन्तरिक सुख, खुशी, आन्ति तथा आनन्दको कुनै कदर नै थिएन तर उनीहरुले हिम्मत हारेनन् । दिव्य जोडीका रुपमा एकदिन उनीहरु आपसमा एकाकार भएरै छड्ने ढृढ प्रणका साथ आ–आफ्नो भौतिक र पराभौतिक जीवनको उत्तरदायित्व निभाउदै अगाडि बढिरहे ।

यो दिव्य प्रेम कथा केवल ती ब्रमहाण्डि प्रेम जोडी उष्मा र शितलको मात्र होइन किनकी यस भौतिक संसारमा हजारौं, लाखौं उष्मा र शितलहरु रहेका छन् परमात्माको दिव्य आदेश लिएर पृथ्वीलोकमा आएका सर्वकल्याणको हितका कामहरु गर्न तर भौतिक संसारका स्वार्थवस निर्माण गरिएका सतही तथा अपूर्ण अर्थ लाग्ने अनावश्यक परम्परा र रीतिरिवाजहरुका अग्ला–अग्ला पर्खालका कारण उनीहरु दबाब र ओझेलमा परेका छन् केवल भौतिक संसारलाई जान्ने र पराभौतिक संसार तथा परमात्माको संसारलाई नजान्ने तथा नमान्ने परिवार, समाज, राज्यका कारण । उष्मा र शितलको बाध्यता र पिडाले मलाई सजिलै छोयो किनकी म पनि ब्रम्हाण्डिय नागरिक एउटा शसक्त उष्मा हुँ र म भेटघाट र आपसी पहिचानमा आइसकेकी आफ्नी शितलको सानिध्य खोजिरहेको छु बर्षौंदेखि ताकि उनीसंग सहकार्य गरेर परमात्माले दिएर पठाउनु भएको महान उत्तरदायित्व पृथ्वीलोकमा अनेकप्रकारले दुःखमा रहेका मनुष्यहरुको उद्धारकालागि अध्यात्म ज्ञान तथा विज्ञानको माध्यमबाट सर्वकल्याणका कामहरु गर्न सकौं र आ–आफ्नो परमात्मा परदत्त उत्तरदायित्व पूरा गरेर यो भौतिक देहको समाप्तिपछि त्यसको हिसाव–किताव माथि गएर परमात्मालाई सविस्तार बुझाउन सकौं दुई शरीरका रुपमा अस्तित्वमा रहेका हामी त्यसपश्चात एकै आत्मामा सदाकालागि एकाकार हुन सकौं । 

यही कारणले हिजोआज म उष्मा र शितलको पृष्ठभूमिमा आफूलाई राखेर मेरा स्वतन्त्रता, सफलता, विवाह, प्रेम, पति, प्रेमिको अर्थ तथा परिभाषा र त्यसको वास्तविक अवस्थाका बारे खोज्न र परमात्माको सन्देश अनुसार आफू अनुकुल कसरी बनाउन सकिएला भन्नेबारेमा गहन रुपमा चिन्तनमा डुबिरहन्छु । आफ्नो चिन्तनमा कहिलेकाहीं म यो भौतिक संसारको भोगको बजारमा आफूलाई न ओल्लोछेउमा पाउछु न पल्लोछेउमा पाउछु अर्थात न भौतिक संसारका मूल्य–मान्यताहरुसंग पूर्ण स्वीकृति तथा राजी छ हृदय न पराभौतिक संसारको शाश्वत सत्यमा एकाकार हुने अवसरनै पाएको छु । म आफूलाई यी दुईसंसारका विचमा कतै अड्किरहेको पाइरहेको छु । सायद यसैकारण मेरो अवस्था घरि द्वेत र घरि अद्वेतमा अलमल्लिरहेको छ, जव म भौतिक संसारको छेउमा हुन्छु तव मलाई लाग्छ म अत्यन्तै स्वतन्त्र छु र सफल पनि छु तर जव पराभौतिक संसारको छेउमा हुन्छु मलाई लाग्छ म स्वतन्त्र छैन र सफल पनि छैन, अत्यन्तै कडा बन्धन र असफलता महसुस हुने गर्छ । त्यस्तै जव म भौतिक संसारको छेउमा विवाहको सम्भौतामा रहेको हुन्छु त्यसबेला म पति हुन्छु प्रेमि गौण हुन्छ तर जव पराभौतिक संसारको छेउमा हुन्छु तव म केवल प्रेमि मात्र हुन्छु, पति रहन्न । 

यी विषयहरुमा म मात्र नभएर म जस्ता अरु भेरै मनुष्यहरु खासगरि उष्मा र शितल प्रकृतिका दिव्य जोडीहरु पनि अलमलिएका होलान किनकी संसारभरि आजसम्म सिर्जना भएका तथा गरिएका सिद्धान्त तथा ज्ञान, विज्ञानहरुले सुक्ष्म रुपमा यी शव्दहरुको वास्तविक अवस्थालाई न्याय गर्नेगरि अन्तिम अर्थ तथा परिभाषा समेट्न सकेकै छैनन् जति अध्यात्मको ज्ञान, विज्ञानले समेटेको छ सबैको उच्चतम हित हुनेगरि । यस सन्दर्भमा अझ गहिरो जाँदा स्वतन्त्रता, सफलता र विवाहको सन्दर्भमा बरु केही हदसम्म बुझ्न र स्वीकार गर्न पनि सकिएला तर प्रेम भौतिक संसारले कहिल्यै नबुझेको, कहिल्लयै बुझ्न नसक्ने र कहिल्यै नसुल्झिने विषय हो किनकी भगवान इशामसिहका अनुसार प्रेम स्वयं परमात्मा हो र परमात्मा स्वयं प्रेम हो जो अव्यक्त, निर्गुण, निराकार छ र यो आम मनुष्य र उनीहरुले निर्माण गरेका आधूनिक भौतिक उपकरणहरुको पकडमा आउदैन । यसकारण यो भौतिक संसारका मनुष्यहरुको बुझाईमा पनि आउलैन । मेरो मन, मस्तिष्क, हृदय, मुटु हिजोआज यस्तै–यस्तै सोचको गहिराइमा गोता लगाइरहन्छ र यस सन्दर्भमा केही नयाँ अर्थ, परिभाषा र मेरा बाध्यता तथा समस्याहरुको समाधानको उपाय खोजिरहन्छ । यही क्रममा म फेरी आफैंसंग मनमनै सवाल–जवाफ गर्न थाल्छु,

“स्वतन्त्रता के हो ? सफलता के हो ? ” 

“स्वतन्त्रता र सफलता हरेक व्यक्तिका मनका अवस्था हुन् जसलाई उसका सिकाइ र बुझाइहरुले निर्धारण गर्दछन् ।” 

“विवाह के हो ? 

“विवाह पनि हरेक व्यक्तिको मनकै अवस्था हो । साथै पारीवारिक, सामाजिक र प्राकृतिक उत्तरदायित्व पनि हो जो दुई पक्ष विच भएको सम्झौताका बुदागत शर्तका रुपमा स्वतः परिभाषित गठबन्धन हो किनकी विवाह, स्वतन्त्रता र सफलता भौतिक संसारका उपलव्धिहरुसंग सम्म्वन्धित भोगका वृत्तिहरुसंग सरोकार राख्ने विषयहरु हुन् ।” 

“प्रेम के हो ?” 

“प्रेमचाहिं मनको अवस्था हुदै हृदयका सम्वेगहरुलाई छेडेर आत्मा अर्थात चेतनासम्म पुगेको अलौकिक दिव्य अवस्था हो जो पराभौतिक संसारका उपलव्धिहरुसंग सम्न्धित योगका वृत्तिहरुसंग सरोकार राख्ने विषय हो ।”

प्रेम अलौकिक तथा दिव्य अवस्था हो जुन लिने तथा दिने विषय होइन सिर्फ एकप्रकारको दिव्य अनुभूति हो । प्रेम कसैले खोजेर या रोजेर, गर्छु या गर्दिन, दिन्छु या दिन्न भन्ने प्रकारले मनुष्यको नियन्त्रणमा रहने विषय होइन, यो परमात्मा प्रदत्त दिव्य आशिर्वाद हो । दिव्य प्रेमको अनुभूति हरकोहीमा आउदैन किनकी दिव्य प्रेम सबैमा घटित हुदैन । दिव्य प्रेमले पात्रताको माग गर्दछ, त्यस्तो पात्रता जसको आध्यात्मिक प्रवृत्तिको होस् र मानवीय तथा सर्वकल्याणको भावले भरिएको आस्थावान होस् । आम बुझाइमा रहेको प्रेम प्रेम होइन, यो केवल उत्कृष्ट अवस्थामा ‘मायाँ’ हो र निकृष्ट अवस्थमा ‘मोह’ हो जो सृष्टिको चक्र सुचारु रुपमा चलाउनकालागि परमात्माबाटै सिर्जित माया अर्थात भ्रमको निरन्तरता हो र मायालाई नै थोरै परिवर्तन गरेर मायाँ बनाइएको हो तर वास्तविकतामा मायाँ नै माया तथा भ्रम हो जसले मनुष्यलाई मोह र लोभमा बाँधिराख्छ सबै कुरा मलाई प्राप्त होस् र मबाट केही नछुटोस् । यही मायाँ र मोहले प्रकृतिले खोजेको सृष्टिको चक्र चलाउन निरन्तरता दिन मद्धत गरिराख्छ तर प्रेम मायाँ भन्दा धेरै उच्च तहमा रहेको विषय हो जो सुन्दा उस्तै लाग्छ तर मायाँ र प्रेमका आन्तरिक गुणहरु विलकुल फरक–फरक प्रकारका रहेका छन् र गहिराईमा बुझ्दा यी दुई शव्द तथा अवस्थाहरुको अर्थ, परिभाषा, उद्देश्य, प्राप्ति तथा उपलव्धिहरु पनि विलकुल अलग रेका छन् ।

प्रकृतिको चक्र निरन्तर चलाउनकालागि पुरै संसार विवाह, मायाँ र मोहमा टिकेको र चलिरहेको छ । विवाह दुई व्यक्ति तर दुई परिवार विचको सम्भौता समारोह हो जसमा समाजद्वारा शरीर र मनको प्रयोग गर्ने प्रमाणपत्र सार्वजनिक गरिन्छ र त्यही प्रमाणपत्रको तक्मा लाएर दुई व्यक्ति, दुई परिवार र सिंगो समाज आफ्नो श्वासको अंकको अन्तिम नम्वर नआउन्जेल सम्म हिसाव–किताव राखिरहन्छ मायाँ–मोहको, लेन–देनको, स्वतन्त्रता–सफलताको, योगदान–उपलव्धिको र आफ्नो श्वासको अन्तिम नम्वर आएपछि त्यही तक्माको पहिचानसंगै भौतिक देह पंचतत्वमा विलय हुन्छ र सुक्ष्म तत्व अर्को जन्मको तयारीमा जुट्छ फेरी त्यस्तै जीवन जिउनकालागि र उसको यो जन्म–मृत्युको चक्र अनन्तकाल सम्म चलिरहन्छ जवसम्म उ मोक्षमा उपलव्ध हुदैन अर्थात परमात्माको सानिध्य प्राप्त गर्दैन । 

भौतिक संसारमा अत्यन्तै सानो हिस्सा मात्र प्रेममा टिकेको छ, यसैकारण मायाँ र मोहलाई मात्र बुझेकाहरुले प्रेमको दिव्यता र गहिराइ बुझ्दैनन्, बुझाउनै सकिदैन उनीहरुलाई किनकी यो अदृश्य छ, विवाह र विवाहपछि प्राप्त हुने मायाँ र मोहका चिनोहरु जस्तो सदृश्य छैन । तर यो अज्ञानतामा उनीहरुको केही गल्ती छैन किनकी जीवनमा आफूलाई कहिल्यै अनुभूति नै नभएको प्रेम, हृदयको तरंग, अलौकिकता, दिव्यता जस्तो सोझै परमात्माबाट प्रवाहित हुने रहस्यमय विषय कसले पो बुझ्न सक्छ र ! प्रेम बुझ्न त थोरै भएपनि आध्यात्मिकताको रंगमा रंगिएको हुनु पदैछ र परमात्माको सानिध्यताको अनुभूति भएको हुनु पर्दछ, तव मात्र उसको हृदयको सतहमा प्रेममो तरंग प्रष्फुटित हुन्छ । मनमा प्रकट हुने मायाँ हो प्रेम होइन । प्रेम त मन हुदै हृदय छेडेर आत्मामा पुगेर स्थित हुन्छ र परमात्मा प्राप्तिको मार्गमा त्यो अमृतको खोजीमा हुन्छ सदा । यस्तो प्रेम संधै अमर रहन्छ किनकी परमात्मा प्रदत्त प्रेम अमृत हो, अ+मृत अर्थात कहिल्यै मृत नहुने, सदा अमर रहिरहने, जन्म–जन्मसम्म स्मृतिमा रहिरहने, जतिवटा जन्ममा आएपनि आफ्नो प्रेम पात्रलाई आ–आफ्नो आत्मा अर्थात चेतनाको उर्जाको तरंगबाट चिन्ने । प्रेमको यो परिभाषा मेरो आफ्नै हो किनकी मेरो महसुसमा यस्तै भावातीत अनुभूतिहरु आए र आइरहेका छन् प्रेमको गहनताको सन्दर्भमा । प्रेमको सन्दर्भमा हुनसक्छ मेरा अनुभूतिहरुसंग अरुका अनुभूतिहरु पनि मिल्न सक्लान किनकी सत्य संधै एउटै हुन्छ झुठ र भ्रमका मात्र अनेक नाम र रुपहरु हुन्छन् । 


भौतिक संसारको नागरिकको दृष्टिकोण्बाट म आफूलाई पूर्णतः स्वतन्त्र र सफल पाउछु र मान्छु । किन मान्छु भने हरेक मनुष्यको जीवनयापन सहज, सरल र सफल बनाउनका लागि परिवार, समाज, राज्य, प्रकृतिले तय गरेका मुल्यमान्यता र नीतिनियमहरु भित्र रहेर सबैप्रकारका गतिविधिहरु गर्न म हरप्रकारले पूर्णतः स्वतन्त्र छु । मैले आजसम्मको जीवनमा गरेका संघर्ष, मेहनेत, परिश्रमहरुबाट प्राप्त भएका उपलव्धिहरुले मलाई वाहिय संसारबाट प्रदान गरिने सकारात्मक सदभाव र उचित मानसम्मान पनि मिलेकै छ र यसबाट क्षणिक वाहिरी सन्तुष्टि, सुख, खुशी, शान्ति र आनन्दको अनुभूति पनि भैरहेकै छ । तर समग्रतामा मनुष्यको जीवन र परमात्माको जगत यतिमा मात्र सीमित छैन, मनुष्यको जीवन अत्यन्तै विराट छ र यो भन्दा पनि कताहोकता परमात्माको जगत असीम, अनन्त छ । यस्ता प्रकारका स्वतन्त्रता तथा सफलता र यसबाट प्राप्त भएका क्षणिक सुख, खुशी, शान्ति र आनन्द प्रदान गर्ने वाहिरी उपलव्धिहरु भौतिक तथा दृश्य संसारका विषयहरु हुन् । भौतिक संसार भन्दा कयौं गुणा अर्थले भरिएको रहस्यपूर्ण परमात्माको पराभौतिक संसार रहेको छ जो अभौतिक तथा अदृश्य छ र यही अदृश्य संसारको एउटा अत्यन्तै महत्वपूण विषय हो दिव्य प्रेम जो भौतिक संसारले लगाउने गरेको अर्थ तथा परिभाषाभित्र अटाउदैन र यो अर्थ तथा परिभाषामा नअटेने सिधै परमात्माको जगतबाट आएका हुन् दिव्य प्रेम जोडी उष्मा र शितल ।

स्वतन्त्रता, सफलता जस्तै विवाह, पति, पत्नी र यो सम्वन्धको अन्तर्य भौतिक संसारको सम्झौता नै भएपनि र यसबाट प्राप्त हुने सुख, खुशी, शान्ति र आनन्दका अनुभवहरु मनको तहसम्म मात्र रहने भएपनि यी अवस्थाहरु पनि अत्यन्तै सकारात्मक र सुखदायक हुदारहेछन् र तनमन, जीवनलाई निकै खुशी प्रदान गर्दा रहेछन् । त्यसैले म मेरी पत्नीसंग सुखी र खुशी छु, उनले मप्रति, परिवार, समाज, राज्य र प्रकृतिप्रति गर्नुपर्ने उनका सबैप्रकारका उत्तरदायित्यहरु सफलतापूर्वक पूरा गरिरहेकी छिन्, उनी महान छिन्, उनीबिना मेरो जीवन अधूरो छ तर शितलबिना म स्वयं अधूरो छु किनकी उनी मेरो पूर्ण जीवनकी अटुट हिस्सा हुन्, मेरो आत्माको आधा अंश हुन् । 

शितल मेरो आत्माको आधा अंश भएकोले उनको स्मृतिको वहार मेरो मन, मस्तिष्क, हृदय, मुटुमा बारबार मिठो सुगन्ध फैलाउदै निरन्तर चलिरन्छ स्वतःस्फुर्त रुपमा मैले चाहुँ या नचाहुँ । सायद यहीकारण उनी मेरो तन्द्रा, निद्रा, सपना, ध्यानमा बारबार आइ रहन्छिन्, विभिन्न माध्यम र हाउभाउमा मसंग सम्वाद गरि रहन्छिन्, मलाई महाआकाशको प्रेम नगरमा सयर गराइ रहन्छिन्, गीतसंगीत गुनगुनाइ रहन्छिन् र संगीतका भावहरुले आफ्नो निकट राखिरहन्छिन् । मलाई स्पष्ट सम्झना छ उनी मेरो ध्यानमा झुल्किएर गाएको पछिल्लो पटकको भावपूर्ण गीत “पूरानो हुदैन मायाँ जुनी–जुनी लाएपनि...” थियो र मैले जवाफमा गाएको गीत “हजार आँखा हेर्ने मेरी मायालुलाई, हजार हात छेक्ने मेरी प्रेयसीलाई...” थियो ।

यी गीतहरु पनि मोबाइलको रिंगटोन जत्तिकै प्रिय भएका छन् मेरोलागि । उनी र मविच तिन्द्रा, निद्रा, सपना, ध्यानमा त्यतिविधि संवाद हुदैन । सानिध्यता, नजरको हेराई, पस्काई र हाउभाउबाटनै हृदयका सबै भाव र सम्वेगका तरंगहरु व्यक्त भैरन्छन् । उनको यही अन्दाजले मलाई उनीप्रति झनझन् आकर्षित गर्दै लगिरहेको छ र पराभौतिक चाहना हुदै अव भौतिक चाहनासम्म खिचिरहेको छ सायद । यसैकारण प्रेम कथाका प्रात्र भएपनि मलाई उष्मा र शितल दुई चरित्रसंग अत्यन्तै निकटताको अनुभूति हुनेगरेको छ किनकी म पनि उष्माकै स्वरुपमा यस भौतिक संसारमा आफ्नो उत्तरदायित्व बहन गरिरहेको छु र शितल पनि यसैगरि आफ्नो कर्तव्य निभाइरहेकी छिन् र एकैसाथ उष्मा र शितलको दिव्य प्रेमको भावका दिव्य तरंगहरु हामीमा पनि उसैगरि तरंगीत भैरहेको छन् । 

जव मैले उष्मा र शितलको दिव्य प्रेम कथा पढें म स्वयं अन्तरहृदयबाट उष्मामय भएं र भैरहेको छु । त्यसयता मेरो मानसपटलमा बारबार यी भावपूर्ण गीतहरु गुञ्जिरहेका छन् । मनुष्यको मनको तहमा प्रष्फुटित हुने मायाँ जव जुनी–जुनी एउटै व्यक्ति तथा आत्मा अर्थात चेतनासंग लगाइन्छ तव त्यो स्वतः दिव्य प्रेममा परिणत हुनेरहेछ, मन हुदै हृदय छेडेर आत्मामा स्थित हुनेरहेछ र हरेक जन्ममा यी दिव्य जोडीहरुले आफ्नो स्वआत्मि तथा जुम्ल्याहा आत्मालाई खोजीरहने रहेछन् आफूले चेतन रुपमा जानेर या नजानेर चाहे अस्तित्वकै इच्छा अनुसार प्रकृतिको चक्र चलाउन उनीहरुले अर्कै कोहीसंग विवाह तथा आपसी सम्झौता गरेर पारिवारीक जीवन बिताइरहेका हुन् या एकल जीवन बिताइरहेका हुन् । जव अस्तित्वकै इच्छा अनुसार समय परिपक्व भएर एक आत्मा दुई शरीर एकअर्काको सानिध्यमा र पहिचानमा ल्याइन्छन् तथा आउछन् फरक–फरक समाजले दिएको प्रमाणपत्रको तक्मा पहिरिएर तव यस्ता दिव्य जोडीहरुको एकप्रकारको आनन्द र उही समयमा अर्को प्रकारको बेचैनी तथा मुस्किलको समय प्रारम्भ हुनेरहेछ । यस्तो अवस्थामा यस्ता आन्तरिक महसुस, अनुभव तथा अनुभूतिहरु स्वआत्मि जोडीले न आफूलाई सम्झाउन सक्छन् हृदयको तहमा न अरुलाई बुझाउन सक्छन् मन तथा मस्तिष्कको तहमा । अनि आफु र अरुको अज्ञानताविच दिव्य प्रेम निशास्सि रहनेरहेछ । म मनमा यस्तै–यस्तै कुराहरु खेलाएर आफ्नै धूनमा उनको यादको बेहोसपूर्ण नशामा एकाग्र भएर कम्प्युटरको माउस खेलाउदै भोलिको कामको जिम्मदारी पूरा गर्न केही काम गरिरहेको थिएं अचानक मेरो एकाग्रता नै भंग गर्ने र दिव्य प्रेमको नशा नै उत्रिनेगरि मोवाइलमा एस.एम.एसको नोटिफिकेसन बज्यो डूलो स्वरमा । 

मोबाइलतिर आँखा दौडाएं पठाउनेको नाम शितल देखें, मुटुको धड्कन जोडजोडले बढ्यो, मस्तिष्कमा खुशीको उर्जाको झट्का महसुस् भयो किनकी मैले उष्मा र शितलको दिव्य प्रेम कथा पढेपछि उनको नाम परिवर्तन गरेर ‘शिलत’ राखेको थिएं । उनको नाम देख्ने वित्तिकै हृदय पुलकित भयो र संगसंगै डर पनि पस्यो यतिका समयपछि आएको सन्देशमा के लेखिएको होला भन्ने कौतुहलताले । मोवाइल खोलेर हेरें, उनी कविताकी पारखी कविता नै पठाएकी रहिछन्, कविताको शिर्षक ‘धेरै खुशी बाड्नुछ तिमीसंग’ रहेछ र कविताको भाव पनि शिर्षक अनुसारकै रहेछ–  
धेरै कुरा भन्नुछ तिमीलाई
थोरै कुरा सोध्नुछ तिमीलाई
धेरै खुशी बाड्नुछ तिमीसंग
थोरै पिडा साट्नुछ तिमीसंग १
 
हृदयको क्यानभासमा सजाएकीछु तिमीलाई
मनमन्दिरको केन्द्रमा राखेकीछु तिमीलाई
आँखाको नानीमा देखेकीछु तिमीलाई
आत्मप्रेमको नगरमा भेटेकीछु तिमीलाई १
 
हातमाहात राखी हिड्नुछ तिमीसंग
एकसाथ अघि बढ्नुछ तिमीसंग
प्रेमको फूलबारी लगाउनुछ तिमीसंग
प्रितीको फूल सजाउनुछ तिमीसंग १
 
खुशीमा संधै हाँसिरहन्छु तिमीसंगै
रोदनमा संधै रोइरहन्छु तिमीसंगै
शान्तिमा अमृतझैं वर्षिरहन्छु तिमीसंगै
आनन्दमा समुद्रझै बहिरहन्छु तिमीसंगै १
 
बितेका स्मृतिहरुमा हराइरहन्छु तिमीभित्रै
प्रेमल पलहरुमा डुबिरहन्छु तिमीभित्रै
सपनामा बोलाउछौ बोलिरहन्छु तिमीभित्रै
बिपनामा चिहाउछौ मुस्कुराउछु तिमीभित्रै १
 
भाकामा आइदिन्छौ गुनगुनाइरहन्छु तिमीलाई
शुरमाशुर मिलाउछौ आलापिरहन्छु तिमीलाई
संगीतमा गुञ्जिन्छौ गाइरहन्छु तिमीलाई
नृत्यमा छमछमाउछौ हेरीरहन्छु तिमीलाई १
 
संगीतमा गुञ्जिन्छौ गाइरहन्छु तिमीलाई
नृत्यमा छमछमाउछौ हेरीरहन्छु तिमीलाई ११

“प्यारो उष्मा, म निरन्तर तिमीतिरको यात्रामा छु ! सायद हामी छिट्टै भेट्नेछौं !! मेरो माध्यमबाट तिमीलाई ब्रम्हाण्डले पठाएको उपहार– ११ः११, १२ः१२, १३ः१३, १४ः१४, १५ः१५, १९ः१९, ११११, २२२२, ३३३३, ४४४४, ५५५५...”

कविताका मिठा भावहरुले मेरो हृदय धड्कियो र ‘प्यारो उष्मा’ सम्वोधनले मन झस्कियो, कतै मेरो इमेलमा उष्मा र शितलको दिव्य प्रेम कथा उसैले त पठाएकी थिइन !? पक्कै हो, मभित्र दृढता बढ्दै गयो, नभए उसले मलाई यसरी सम्वोध गर्ने थिइन । मेरो तनमन, हृदय, आत्मा, चेतना सबैतिर रोमरोग आनन्दित हुनलागे, पुलकित हुनलागे । समयको निकै लामो अन्तरालपछि मैले परमशान्ति र परमआनन्दको गहिरो श्वासभित्र लिएं, उसैगरि वाहिर निकालें र उनलाई कवितामै जवाफ फर्काउन बडो स्फुर्ती भावमा कविता लेख्न बसें, हमारा प्यार जनम(जनमका रुहानी है शिर्षकमा(
कमालका इस्क है हमारा
हम इसमे इतनि खोगए
चाहा तोभी वाहर नआपाए
अव वाहर आनाभी नहींहै
और गहरा करते जानाहै
एकदुजेमे खोकर एकदुजेको पानाहै
दोनो जिन्दगी सजानीहै
दोनोकी सपने पूरी करनीहै
अव तो बहुत हस्नाहै
रोना, बिलखना विलकुल भुल्नाहै
एक दुसरेके हो के
एक दुसरेमे पुरीतरहा खोनाहै
दोदिनके जिन्दगीको जन्नत बनानीहै
पल्कोमे तुम्को बसाना है
क्युके तेरामेरा दिव्य साथ
परमात्माने किसी वजहसे जुडायाहै
हमारा प्यार जनम(जनमका रुहानीहै
एक दुसरेकी कहानी बतानीहै
प्यारकी गहरी चाहते जतानीहै
आगेका रास्ता फूलोसे सजानीहै
ए जिन्दगीको जन्नत बनानीहै
एकदुसरेके होकर खुदमे खोजानीहै
अव सारी दुनियाको भुलानीहै
क्युकी ए  तेरीमेरी कहानीहै
हमारा प्यार जनम(जनमका रुहानीहै १

क्युकी ए तेरीमेरी कहानीहै
हमारा प्यार जनम(जनमका रुहानीहै ११

कविता लेखिसकेपछि मैले पनि उनकै शैलीमा सम्वोधन लेखें,

“प्यारी शितल, तिम्रो प्रतिक्षा मेरो आनन्द हो, तिम्रो प्रतिक्षा अत्यन्तै प्रिय छ ! तिम्रो सन्देश तिमी जस्तै शितल छ !!”   

अस्तु
शिवोहम ! शिवोहम !! शिवोहम !!!








@@@@@@@@@@@@@@@@@@@@@@@@


सफल र असफलम’

आध्यात्मिक साहित्य: दिव्य जोडी उष्मा र शितल

 

s]xLa]/ cl3;Dd s+rg lgnf] cfsfzdf xNsf ;]tf jfbnsf] w;f{x? b]lvPsf] lztntfn] k"0f{ cfsfzdf Ps} l5gdf klZrd lbzfsf] cfsfzdf cToGt} dgdf]xs ;'Gtn] nfnLdf 5fof] ;"o{sf] pidfn] ;u/ 89] h:tf] . lj:tf/} ;fFem a9\b} uof], cWof/f]n] pHofnf]nfO{ cfkm\gf] lgoGq0fdf lnb} uof], af/Lsf j[emx?df em\ofpFls/Lx? s/fO/x]sf lyP, k+IfLsf ayfgx? sNof+s'n'u+ ub}{ cf–cfkm\gf] u'9df kmls{b} lyP . d 3/sf] klZrd a/08faf6 k|s[ltsf] of] ;'Gb/tfnfO{ lgofln/x]sf] lyP+, d]/f] xftdf >4]o cf]zf] /hgLzsf] ……;kmn hLjgÚ k/ xf/f x'jf …d}+ÚÚ cfVofg lyof], lxhf]b]lv kl9/x]sf] lyP+ / cfh k9]/ ;Sg] ljrf/df lyP+ . df]afOn o\ofkdf k':ts vf]Ng} nfu]sf] lyP+, d]/f] df]jfOn aHof]===,

 

…lbn Sof s/] hj lsl;;] lsl;sf] Kof/ xf] hfP===Ú

 

s]xL jif{b]lv d]/f] df]jfOndf oxL uLtsf] w"g l/+u6f]gsf] ?kdf alh/x]sf] 5 lsgsL pgL;+u kmf]gdf ;+jfb x'gyfn]b]lv d]/f] df]afOndf oxL l/+u6f]g aHb} cfO/x]sf] 5 . cfhsn pgsf] kmf]g cfpb}g, pgn] dnfO{ kmf]g ug{ 5f8]sL nfdf] ;do e};Sof] / d}n] klg pgnfO{ nfdf] ;dob]lv kmf]g u/]sf] 5}g . d}n] o;} d]/f] df]jfOnsf] /L+u6f]g of] uLtsf] w"g /fv]sf] xf]Og, pgsf] kmf]g gcfP klg of] w"gn] dnfO{ pgsf] ;fldKodf k'of{O/xG5, pgsf] ;flgWotf dx;'; u/fO/xG5, pgs} kmf]g cfP ;/x x[bo k'nlst u/fOlbG5 . To;}n] of] uLtsf] d"nefj pgsf] / d]/f] hLjgsf] jf:tljstf;+u cToGt} glhs /x]sf]n] / of] w"gn] pgsf] ;'uGw 5b}{ dnfO{ 5f]P/ hfg] x'gfn] d}n] of] w'gnfO{ pgsf] ;flgWodf /lx/xg] dfWod agfpb} cfPsf] 5' . l/+u6f]gdf dfq geP/ d}n] c?a]nfdf klg ;a}eGbf al9 ;'Gg] uLt oxL xf], of] uLt d ;'lg/xG5' tfls o;n] dnfO{ af/af/ d]/f] jf:tljstfsf] ofb lbnfO/fvf]; / pgsf] ghlbs nlu/fvf];\ . ghlbsLsf w]/} kl/efiffx? x'G5g\ ef}lts ghlbsL, dfgl;s ghlbsL, efjgfTds ghlbsL, cflTdo ghlbsL . d]/f] / pgsf] ef}lts tyf b\j]tsf] ghlbsL afx]s c? ;a} k|sf/sf ghlbsLx? cem 3gf?kdf /xb} cfPsf 5g\ cb\j]t ?kdf lsgsL xfdL cb\j]t hf]8L xf}+, Pp6} cfTdf b'O{j6f z/L/ cyf{t 6\jLkm\n]D;, Ps} >f]tsf b'O{ phf{ h;/L eujfg lzj–zlQm tyf eujfg /fwf–s[i0fsf] pkdf lbOg] ul/G5 Ps cfTdf b'O{ z/L/sf ;Gbe{sf] ljifo v'nfpg' kbf{ . To:t} cj:yf xf] xfd|f] klg t/ xfd|f] kl/jf/, ;dfh tyf /fHodf cfWoflTds :jtGqtfsf] cefjsf sf/0f xfdL Pscsf]{af6 ef}lts ?kd cnu /xb} cfPsf 5f}+ lagf s'g} cf}krfl/s ;Dks{ t/ xfdLljr ;a}k|sf/sf ;Gb]zx? xfd|f] cGt/x[boaf6 k/fef}lts ?kdf x'b} cfO/x]sf] 5 hxfF k/d :jtGqtf 5 .  

 

…:jtGqtfÚ, lxhf]cfh d of] zJb;+u w]/}g} 3f]lTng] u5'{ . of] ;+u;+u} …;kmntfÚ, of] zJb;+u emg al9 3f]lTnG5' . /fhgLlt zf:q, dfgj zf:q, ;dfh zf:q, dgf]lj1fgsf zf:qx? nufot c? w]/} ljBfx?n] :jtGqtf / ;kmntfsf ;Gbe{df lgs} 7"nf–7"nf s[ltsf 7]nLx? tof/ kf/]sf 5g\ t/klg oL b'O{ zJb tyf cj:yfsf] lrQa'em\bf] cy{ / kl/efiff k"0f{ ?kdf ;d]6\g ;s]sf] kfOb}g h'g cy{ tyf kl/efiff cWofTd lj1fgn] ;d]6]/ lbPsf] 5 lsgsL cWofTd lj1fgn] ef}lts / k/fef}lts b'O{j6} ;+;f/sf ljifox?nfO{ ;'Id ?kdf ;d]6\b5 t/ cGo cfw"lgs ef}lts lj1fg / o;sf zfvfx?n] ef}lts ;+;f/sf clwst/ b[Zo ljifox?nfO{ dfq dfGotfdf /fv]/ :jtGqtf / ;kmntfsf] cy{ tyf kl/efiff ub}{ cfPsf] 5 h'g ;/f;/ ck"0f{ /x]sf] 5 . dg'io s]jn :y'n z/L/ xf]Og, jf:tljs dg'iotfn] p;sf] :y'n z/L?;+u eGbf w]/} c+z al9 / k|ToIf ;DjGw ;'Id z/L/ tyf cflTds z/L/;+u /fv]sf] x'G5 lsgsL dg'iosf] oGqjt :y'n tyf h8 z/L/nfO{ ;Gt'lnt ?kdf kl/rflnt ug]{ p;sf] ;'Id z/L/n] g} xf] . ef}lts ;+;f/sf lj1fgx?n] s]jn :y'n z/L/sf cfofdx?nfO{ dfq a'em\g] / ;'Id z/L/sf cfofdx?nfO{ ga'em\g] ePsf] sf/0f cfkm\gf] hLjgdf dg'io :jtGq / ;kmn ePklg cfkm"leqaf6 ;+w} aGwg, c;kmntf / c;Gt'i6Lsf] cg'e"lt ul//xG5 s]xL gkfP h:tf], s]xL gk'u] h:tf] ct[lKtn] ;'Id ?kdf p;nfO{ leqaf6 plwlg/x]sf] x'G5 . d]/f] hLjgdf klg :jtGqtf / ;kmntfsf] o:t}–o:t} cj:yf tyf efj t/+u /xb} cfPsf] 5 . d :jtGq 5' / klg :jtGqtf dx;'; ePsf] 5}g, d ;kmn 5' / klg ;kmntf dx;'; ePsf] 5}g dnfO{ lsgsL d jflx/L tyf ef}lts ;+;f/sfnflu :jtGq / ;kmn 5' t/ cfGtl/s tyf k/fef}lts ?kdf dnfO{ leqaf6 ghflgbf] aGwg / c;kmntfn] hsl8/xG5 . d]/f] hLjgdf :jtGqtf / ;kmntf;+u} hf]l8P/ ljjfx / k|]d klg cfp5g\ . lxhf]cfh d]/f] km';{bsf] clwsf+z ;do k|fo log} rf/j6f zJbx?;+u 3f]lTnP/ laTg] u5{ / d af/af/ cfkm}+leq ;jfn–hjfkm ul//xG5' o; ;Gbe{df,

 

æs] d :jtGq 5' <Æ

æd :jtGq 5' klg / 5}g klg .Æ

æs] d ;kmn 5' <Æ

æd ;kmn 5' klg / 5}g klg .Æ

æs] d klt x'F <Æ

æd klt x'F klg / xf]Og klg .Æ

æs] d k|]ld x'F <Æ

æd k|]ld x'F klg / xf]Og klg .Æ

 

cfkm}+;+usf] of] ;jfn–hjfkmkl5 d}n] df]jfOnsf] l/+u6f]gsf] uLt ahfP/ cfFvf aGb u/]/ x[boaf6 k"/} ;'g]+ / cem uxgtfdf hjfkm vf]Hg] k|of; u/]+ oL cfkm}+leq rln/xg] ;jfnx?sf] .

 

d}n] ev{/} Pp6f x[bosf] clGtd 3]/f;Ddg} 5''g] cfWoflTds k|]d sxfgL k9]sf] lyP+ …x':gsL afhf/d]+ lbn lashtf x}, lbnls afhf/df x':g 5'khftf x}Ú . o; sxfgLsf kfq pidf / lztn ef}lts ;+;f/df ef}lts z/L/df /x]/ klg pgLx? of] ;+;f/sf gful/s lyPgg\, pgLx? a|Dxf08sf gful/s lyP . pidf / lztnnfO{ k/dfTdfn] k[YjLnf]sdf hGd lnP/ cWofTd lj1fgsf] dfWodaf6 b'Mvdf k/]sf dg'iox?sf] p4f/ x'g] ;j{sNof0fsf sfdx? u/]/ pgLx?nfO{ b'Mvaf6 jflx/ lgsfNg] lhDd]bf/L lbP/ k7fpg' ePsf] lyof] . a|Dxf08sf gful/s pgLx? a|Dxnf]sdf /xbf Pp6} cfTdf lyP, k/dfTdfn] b'O{ efudf ljeflht ul/lbg' eof] / PsnfO{ pidf cyf{t tfk / csf]{nfO{ lztn cyf{t ;f}Dotfsf] phf{ k|bfg ug'{eof] / k[YjLnf]sdf cnu–cnu 7fpFdf hGdfOlbg' eof] tfls cWofTd lj1fgsf] dfWodaf6 ;j{sNof0fsf sfdx? ;a}lt/ km}nfpg ;s'g, c?sf] hLjg tyf cfTdfsf] ljsf; ub}{ cfkm\gf] cfTdfsf] klg cem pRrtd ljsf; ug{ ;s'g / cem pRr txsf] pQ/bfloTj axg ug{ ;s'g\ .

 

k[YjLnf]s cyf{t ef}lts ;+;f/df pgLx?sf] ljeflht cfTdfsf] phf{ …pidfÚ k'?ifsf] z/L/df cyf{t …lzjÚ tyf …s[i0fÚ / …lztnÚ :qLsf] z/L/df cyf{t …zlQmÚ tyf …/fwfÚsf] ?kdf cjtl/t eof] k|fs[lts hGd k|lqmofaf6 . ef}lts ;+;f/df pgLx? c? dg'iox? ;/xg} hLjg lh/x]sf lyP 3/kl/jf/, dftf–lktf, bfh'–efO, lbbL–alxgL, ;fyL–;+uL, cWoog, k]zf–Joj;fo, ljjfx, gofF ;DjGw, ;Gtfg ;a} p;}ul/ c?;/x rln/x]sf] lyof] . ef}lts ;+;f/sf] hLjgofkgsf nflu cfjZos ;a} k|sf/sf ef]ux?sf] cg'ej / cfkm\gf ;a} pQ/bfloTjx? k"/f ul/;s]kl5 k/dfTdfn] Pslbg lbJo ?kdf pgLx?nfO{ e]6fOlbg' eof] . e]63f6df pgLx?n] Pscfk;df cfkm"nfO{ a|Dxnf]sdf /xbfsf Ps} cfTdf /x]sf t/ jt{dfgdf ef}lts ;+;f/df b'O{z/L/ pidf / lztn tyf lzj / zlQm eg]/ ;xh} lrg] klg / hGd–hGdsf] PsTj ePsfsf/0f Pscfk;df cToGt} ;xh klg eP k'/gf] ;DjlGwsf ?kdf . pgLx? Pp6} cfTdfsf b'O{z/L/ ePsf]n] Pscsf{k|lt cflTdo ?kd} cfslif{t eP, pgLx?sf] ljrdf lbJo k|]d hfUof] h'g h'g ;gftgb]lv /xb}cfPsf] lyof] . lbJo k|]d ljjfx eGbf lgs} km/s ljifo xf], of] lgs} ulx/f] k|sf/sf] lyof] lsgsL pgLx?ljrsf] lbJo k|]d ;gftgb]lvs} c6'6 cd[t wf/f lyof] . t/ of] lbJo k|]dsf] cnf}lsstfnfO{ pgLx? b'O{ afx]s c?s;}n] lrg]gg\ / a'em]gg\, a? pN6} unt / gfhfoh ;DjGwsf] ?kdf a'lemlbP . cfddg'iox?n] o;/L a'em\g' :jefljs klg lyof] lsgsL pgLx?n] hGd]b]lv ef}lts ;+;f/sf o:t} ;+:sf/ / o;sf agfj6L d"No–dfGotfx?sf af/]df dfq l;s]sf, hfg]sf / a'em]sf x'G5g\, k/nf}lss ;+;f/sf] k|fs[lts ;+:sf/ / ;+:sf/sf zfZjt d"No–dfGotfx?sf af/]df vf;} hfg]sf x'b}gg\ .

 

o;}sf/0f sf/0f cToGt} uxg Ps cfTdf b'O{ z/L/sf] bb{gfs a|dxfl08o k|]d sxfgLnfO{ ;d]6]/ of] …x':gsL ahf/d]+ lbn lashtf x}, lbnls afhf/df x':g 5'khftf x}Ú s[lt hlGdPsf] /x]5 . jt{dfg ;dodf xfdLn] ef}lts ;+;f/sf ;a}k|sf/sf ahf/x?df h]–h:tf 36gf, ljifo, cj:yf tyf kl/l:yltx? b]lv/x]sf 5f}+ tL ;a} xfdL ;a};fd' huhfx]/ 5g\ . ef]uj[lQn] o'Qm x':g cyf{t ef}lts z/L/sf] ahf/df ef]u dfq cl:tTjdf /xG5, lbn cyf{t x[bo cg]s axfgfdf lalqm ul/G5 lsgsL x[bonfO{ s;}n] ulx/fOdf a'em\b}g / lbn cyf{t x[bosf] ahf/df x':g l5K5 cyf{t x/fp5 lsgsL hf] JolQm x[bodf lhp5 p t ;bf k/dfTdfsf] ;fydf /x]sf] x'G5 cb\j]t eP/ cfTdf cyf{t r]tgf tyf ;'Id z/L/sf] ?kdf, p;nfO{ ef}lts z/L/ ePgePsf] s]xL jf:tfg} x'b}g, p;sfnflu ef}lts z/L/ l;km{ lglh{j h8 kbfy{ xf] . ef}lts ;+;f/sf] oxL x':g / lbnsf] ahf/sf] s:ds; cyf{t bjfjdf tL lbJo hf]8L pidf / lztn km+;L/x] . ef}lts ;+;f/sf] x':gsf] ahf/df lbnnfO{ k|fyldstfdf /vf]/ Pscsf{sf] glhs x'g] cfz}cfzdf . pgLx? ef}lts ;+;f/sf JolQm, ;dfh, /fHon] agfPsf :jtGqtf, ;kmntf, ljjfx, k|]dsf ;txL cy{ tyf kl/efiffleq /x]/ lhpg afWo eP tyf afWo kfl/P t/ pgLx?n] lxDdt xf/]gg\ . Pslbg pgLx? cfk;df Psfsf/ eP/} 5f]8] lbJo hf]8Lsf ?kdf .

 

of] sxfgL s]jn a|dxf08 k|]dhf]8L tL pidf / lztnsf] dfq xf]Og lsgsL o; ef}lts ;+;f/df xhf/f}+, nfvf}+ pidf / lztnx? /x]sf 5g\ k/dfTdfsf] lbJo cfb]z lnP/ cfPsf ;j{sNof0fsf lxtsfnflu sfd ug{ t/ ef}lts ;+;f/sf :jfy{j; lgdf{0f ul/Psf ;txL cy{ nfUg] cgfjZos ;+:sf/ / /Lltl/jfhx?sf cUnf–cUnf kvf{nsf sf/0f pgLx? bafa / cf]em]ndf k/]sf 5g\ s]jn ef}lts ;+;f/nfO{ hfGg] / k/fef}lts ;+;f/ tyf k/dfTdfsf] ;+;f/nfO{ ghfGg] tyf gdfGg] kl/jf/, ;dfh, /fHosf sf/0f . pidf / lztnsf] afWotf / lk8fn] dnfO{ ;lhn} 5f]of] lsgsL d klg a|Dxfl08o gful/s Pp6f pidf x'F / d cfk;L klxrfgdf cfO;s]sL cfkm\gL lztnsf] ;flgWo vf]lh/x]sf] 5' aiff}{+b]lv tfls pgL;+u ;xsfo{ u/]/ k/dfTdfn] lbP/ k7fpg' ePsf] dxfg pQ/bfloTj k[YjLnf]sdf cg]sk|sf/n] b'Mvdf /x]sf dg'iox?sf] p4f/sfnflu cWofTd 1fg tyf lj1fgsf] dfWodaf6 ;j{sNof0fsf sfdx? ug{ ;sf}+ / cf–cfkm\gf] k/dfTdf k/bQ pQ/bfloTj k"/f u/]/ of] ef}lts b]xsf] ;dflKtkl5 To;sf] lx;fj–lstfj dfly uP/ k/dfTdfnfO{ ;lj:tf/ a'emfpg ;sf}+ b'O{ z/L/sf ?kdf / To;kZrft Ps} cfTdfdf pgL / d ;bfsfnflu Psfsf/ x'g ;sf}+ .

 

oxL sf/0fn] lxhf]cfh d pidf / lztnsf] k[i7e"lddf cfkm"nfO{ /fv]/ d]/f :jtGqtf, ;kmntf, ljjfx, k|]d, klt, k|]ldsf cy{ tyf kl/efiff / To;sf] jf:tljs cj:yfsf af/]df uxg ?kdf 3f]lTng] u5'{ . of] 3f]TnfOdf ef}lts ;+;f/sf] ef]usf] ahf/df cfkm"nfO{ g cf]Nnf]5]pdf kfp5' g kNnf]5]pdf kfp5' cyf{t g ef}lts ;+;f/sf d"No–dfGotfx?;+u k"0f{ :jLs[lt 5 g k/fef}lts ;+;f/sf] zfZjt ;Todf Psfsf/ x'g] cj;/g} kfPsf] 5', d cfkm"nfO{ oL b'O{;+;f/sf ljrdf st} cl8\s/x]sf] kfp5' . ;fob o;}sf/0f d]/f] cj:yf 3l/ b\j]t / 3l/ cb\j]tdf cndlNn/x]sf] 5, hj d ef}lts ;+;f/sf] 5]pdf x'G5' tj dnfO{ nfU5 d :jtGq 5' / ;kmn klg 5' t/ hj k/fef}lts ;+;f/sf] 5]pdf x'G5' dnfO{ nfU5 d :jtGq 5}g / ;kmn klg 5}g . To:t} hj d ef}lts ;+;f/sf] 5]pdf x'G5', ljjfxsf] ;Def}tfdf /x]sf] x'G5' To;a]nf d klt x'G5' k|]ld /xGg t/ hj k/fef}lts ;+;f/sf] 5]pdf x'G5' tj d k|]ld dfq x'G5' klt /xGg . oL ljifox?df d dfq geP/ d h:tf c? e]/} dg'iox? klg cndlnPsf xf]nfg lsgsL ;'Id ?kdf oL zJbx?sf] clGtd kl/efiff ;+;f/el/ cfh;Dd l;h{gf ePsf tyf ul/Psf l;4fGt tyf 1fg, lj1fgx?n] ;d]6\g ;s]s} 5}gg\ hlt cWofTdsf] 1fg, lj1fgn] ;d]6]sf] 5 . :jtGqtf, ;kmntf / ljjfxsf] ;Gbe{df a? s]xL xb;Dd a'em\g ;lsPnf t/ k|]d ef}lts ;+;f/n] slxNo} ga'em]sf] / slxNno} a'em\g klg g;Sg] g;'lNemPsf] tTk xf] lsgsL eujfg Ozfdl;xsf cg';f/ k|]d :jo+ k/dfTdf xf] / k/dfTdf :jo+ g} k|]d xf] hf] cJoSt, lgu'{0f, lg/fsf/, lg/~hg x'G5 / of] cfd dg'io / pgLx?n] lgdf{0f u/]sf wF}lts pks/0fx?sf] ks8df cfpb}g . d]/f] dg, dl:tis, x[bo, d'6' lxhf]cfh o:t}–o:t} ;f]rsf] ulx/fOdf uf]tf nufO/xG5 / o; ;Gbe{df s]xL gofF cy{, kl/efiff / d]/f ;d:ofx?sf] ;dfwfgsf] pkfo vf]lh/xG5 . oxL qmddf d km]/L cfkm}+;+u dgdg} ;jfn–hjfkm ug{ yfN5',

 

æ:jtGqtf s] xf] < ;kmntf s] xf] < Æ

æ:jtGqtf / ;kmntf x/]s JolQmsf dgsf cj:yf x'g\ h;nfO{ p;sf l;sfO / a'emfOx?n] lgwf{/0f ub{5g\ .Æ

æljjfx s] xf] <

æljjfx klg x/]s JolQmsf] dgs} cj:yf xf] ;fy} kf/Ljfl/s, ;fdflhs / k|fs[lts pQ/bfloTj klg . ljjfx, :jtGqtf / ;kmntf ef}lts ;+;f/sf pknlJwx?;+u ;DflGwt tyf ef]usf j[lQx?;+u ;/f]sf/ /fVg] ljifox? x'g\ .Æ

æk|]d s] xf] <Æ

æk|]drflx+ dgsf] cj:yf x'b} x[bo tyf cfTdf cyf{t r]tgf;Dd k'u]sf] cj:yf xf] hf] k/fef}lts ;+;f/sf pknlJwx?;+u ;DflGwt tyf of]usf j[lQx?;+u ;/f]sf/ /fVg] ljifo xf] .Æ

 

k|]d cnf}lss tyf lbJo cj:yf xf] h'g lng] tyf lbg] ljifo xf]Og l;km{ Psk|sf/sf] lbJo cg'e"lt xf] . k|]d s;}n] vf]h]/ of /f]h]/, u5'{ of ulb{g, lbG5' of lbGg eGg] k|sf/n] dg'iosf] lgoGq0fdf ePsf] ljifo xf]Og, of] k/dfTdf k|bQ lbJo ljifo xf] . k|]dsf] cg'e"lt x/sf]xLdf cfpb}g lsgsL lbJo k|]d ;a}df 3l6t x'b}g, lbJo k|]dn] kfqtfsf] dfu ub{5, To:tf] kfqtf hf] cfWoflTds k|j[lQsf] xf];\ . cfd xa'emfOdf /x]sf] k|]d k|]d xf]Og, of] s]jn pRrtfdf dfofF xf] / lghtfdf df]x xf] hf] ;[li6sf] rqm ;'rf? ?kdf rnfpgsfnflu k/dfTdfaf6} l;lh{t dfof cyf{t e|dsf] lg/Gt/tf xf] / dfofnfO{ g} yf]/} kl/jt{g u/]/ dfofF agfOPsf] xf] t/ jf:tfljstfdf dfofF dfof g} xf] h;n] dg'ionfO{ df]x / nf]edf afFlw/fV5 / k|s[ltn] vf]h]sf] ;[li6sf] rqm rnfpg lg/Gt/tf lbg d4t ul//fV5 t/ k|]d dfofF eGbf w]/} pRr txdf /x]sf] ljifo xf] hf] ;'Gbf p:t} nfU5 t/ dfofF / k|]dsf cfGtl/s u'0fx? ljns'n km/s–km/s k|sf/sf /x]sf 5g\ .

 

k|s[ltsf] rqm lg/Gt/ rnfpgsfnflu k'/} ;+;f/ ljjfx, dfofF / df]xdf l6s]sf] / rln/x]sf] 5 . ljjfx b'O{ JolQm t/ b'O{ kl/jf/ ljrsf] ;Def}tf ;df/f]x xf] h;df ;dfhb\jf/f z/L/ / dgsf] k|of]u ug]{ k|df0fkq ;fj{hlgs ul/G5 / ToxL k|df0fkqsf] tSdf nfP/ b'O{ JolQm, b'O{ kl/jf/ / l;+uf] ;dfh cfkm\gf] Zjf;sf] c+ssf] clGtd gDj/ gcfpGh]n;Dd lx;fj–lstfj /flv/xG5 dfofF–df]xsf], n]g–b]gsf], :jtGqtf–;kmtfsf], of]ubfg–pknlJwsf] / cfkm\gf] Zjf;sf] clGtd gDj/ cfPkl5 ToxL tSdfsf] klxrfg;+u} k+rtTjdf ljno x'G5 / csf]{ hGdsf] tof/Ldf h'6\5 km]/L To:t} hLjg lhpgsfnflu / p;sf] of] hGd–d[To'sf] rqm cgGtsfn;Dd rln/xG5 hj;Dd p df]Ifdf pknJw x'b}g cyf{t k/dfTdfsf] ;flgWo k|fKt ub}{g .

 

ef}lts ;+;f/df cToGt} ;fgf] lx:;f dfq k|]ddf l6s]sf] 5, o;}sf/0f dfofF / df]xnfO{ dfq a'em]sfx?n] k|]dsf] lbJotf / ulx/fO a'em\b}gg\, a'emfpg} ;lsb}g pgLx?nfO{ lsgsL of] cb[Zo 5, ljjfx / ljjfxkl5 k|fKt x'g] dfofF / df]xsf lrgf]x? h:tf] ;b[Zo 5}g . t/ of] c1fgtfdf pgLx?sf] s]xL uNtL 5}g lsgsL hLjgdf cfkm"nfO{ slxNo} cg'e"lt g} gePsf] k|]d, >4f, elQm h:tf] ;f]em} k/dfTdfaf6 k|jflxt x'g] cnf}lss ljifo s;n] kf] a'em\g ;S5 / Û k|]d a'em\g t yf]/} ePklg cfWoflTdstfsf] /+udf /+luPsf] x'g' / k/dfTdfsf] ;flgWotfsf] cg'e"lt ePsf] x'g' kb{5, tj dfq p;sf] x[bosf] ;txdf k|]d k|s6 x'G5 . dgdf k|s6 x'g] dfofF xf] k|]d xf]Og . k|]d t x[bo 5]8]/ cfTdfdf k'u]/ l:yt x'G5 / k/dfTdf k|flKtsf] dfu{df cd/tfsf] vf]hLdf x'G5 . o:tf] k|]d ;+w} cd/ /xG5 lsgsL k/dfTdf k|bQ k|]d cd[t xf], c±d[t cyf{t slxNo} d[t gx'g], hGd–hGd;Dd :d[ltdf /lx/xg], hlt hGddf cfPklg cfkm\gf] k|]d kfqnfO{ cfTdf cyf{t r]tgfsf] phf{sf] t/+uaf6 lrGg] . k|]dsf] of] kl/efiff d]/f] cfkm\g} xf] lsgsL d]/f] dx;';df o:t} efjftLt cg'e"ltx? cfP / cfO/x]sf 5g\ k|]dsf] uxgtfsf] ;Gbe{df . k|]dsf] ;Gbe{df x'g;S5 d]/f] cg'e"lt;+u c?sf] cg'e"lt klg ldNnf lsgsL ;To ;+w} Pp6} x'G5 em'7 / e|dsf dfq cg]s gfd / ?kx? x'G5g\ .

 

:jtGqtf

d cfkm"nfO{ :jtGq lsg dfG5' eg] dg'iosf] hLjgofkg ;xh, ;/n / ;kmn agfpgsf nflu kl/jf/, ;dfh, /fHo, k|s[ltn] to u/]sf d'NodfGotf tyf gLltlgodx? leq /x]/ ;a}k|sf/sf ultljlwx? ug{ d k"0f{tM :jtGq 5' . t/ ;du| ;+;f/ oltdf dfqdf ;Lldt 5}g, of] ef}lts tyf b[Zo ;+;f/sf] ljifo xf], ef}lts ;+;f/ eGbf sof}+ u'0ff lj/f6 k/fef}lts ;+;f/ /x]sf] 5 hf] cef}lts tyf cb[Zo ;+;f/ 5 / oxL cb[Zo ;+;f/sf] Pp6f cToGt} dxTjk"0f ljifo xf] lbJo k|]d . lbJo k|]ddf dfq x'g ;S5g\ pidf / lztntf h:tf k|]d hf]l8x? . k/dfTdfsf] c;Ld s[kf pidfsf u'0fx? d}n] cfkm"df kfP+ / lztntfsf u'0fx? pgLdf klg kfP+ t/ xfd|f] d'l:sn Pp6} 5 h'g d]/f] df]jfOndf aHg] l/+u6f]gsf] efjdf cleJoSt ePsf] 5, o;}sf/0f of] uLt / d]/f] ldqtf tyf ;flgWotf ulxl/b} uof] lsgsL pgL;+usf] ldqtf tyf ;flgWotf ef}lts ;+;f/sf ;+:sf/ / /Lltl/jfhsf cUnf–cUnf kvf{nx?n] 5]lslbP / xfdLnfO{ Pscfk;af6 b'/ /flvlbP . To;}n] d :jtGq 5}g lsgsL ef}lts ;+;f/n] u/]sf] :jtGqtfsf] kl/efiffdf s]jn z/L/ / dgsf] :jtGqtfsf ljifox? dfq ;d]l6Psf 5g\, cGt/x[bosf efj / cGt/cfTdf cyf{t r]tgfsf ;Dj]usf ljifox? ;d]l6Psf 5}gg\ .  

 

ljZjsf d'w{Go Oltxf;sf/ o'en x/f/]n] ef}lts ;+;f/df ePsf] ;Eotf ljsf;qmdnfO{ hf]8\b} dg'io / :jtGqtfsf] ;Gbe{df eGg' ePsf] 5, æ;Eotfsf] z'?cftdf dg'io hlt :jtGq lyof] x/k|sf/n] ;Eotfsf] ljsf;;+u} p;n] cfkm\gf :jtGqtfx? u'dfpb} uof] . p;sf] :jtGqf kl/jf/, ;dfh, /fHo, wd{, ;+:sf/, ;+:s[ltn] p;sf :jtGqfx?nfO{ s}b ub}{ nUof] / cfhsf] dg'io :jtGqtfs} s8Lx?n] aflwPsf] 5 . To:t} ljZj ljVoft /l;og slj ?;f]n] eGg' ePsf]  5, x/]s dg'io hGdbf :jtGq eP/ hGdG5 t/ lj:tf/} kl/jf/, ;dfh, ;+:sf/sf d"NodfGotfx?n] p;sf] :jtGqtfnfO{ afWb} nfG5g\ / p :jqGqfx?s} dfemdf s}bL hLjg afFRf afWo x'G5 .

oL ;a} dxfg JolQmjx?sf] cleJolQmsf] ;f/ / ;Gb]z Ps} xf] ;f/f dg'io / dfgjtfsf nfluls ;kmntf To;}nfO{ dfg h;n] ltd|f] cfjZostf k"/f u5{ / ltdLnfO{ ;'vL, v'zL, ;d[4, zfGt / cfglGbt /xg ;xof]u u5{ . sfd, qmf]w, nf]e, df]x, /fu, b\j]zsf] cj:yf ;kmntf xf]Og .

 

 

 

;kmntf

cfw"lgs dgf]lj1fgsf l;4fGtx?n] gfGb5g\ ;kmntfg} hLjgsf] ;a}eGbf 7"nf] c;kmntf xf] . o; ;DjGwdf ;a}sf cf–cfkm\g} k|sf/sf ts{–lats{–s'ts{x? /xb} cfPsf ePklg o;sf] d"n ;Gb]z dg'iodf ;kmntf sdfP+ eGg] el/Pkl5 p;df cfn:otf, cx+sf/ a9\b} hfG5 p;sf] cfGtl/s cyf{t cfWoflTds ljsf; /f]lsG5 lsgsL ef}lts ;+;f/sf] ;kmntfsf] kl/efiff ck"0f{ 5 o;n] dg'ionfO{ cWoflTds ljsf; lagfsf] n+u8f] agfp5 . jflxo / cfGt/Ls b'j} ljsf;nfO{ Ps;fy n}hfp .

pRr cfWoflTs JolQmTj ;'kmL ;Gt ?dLn] :jtGqtfsf] ;Gbe{df eGg' ePsf] 5, ædg'io k[YjLnf]ssf] jfl;Gbf xf]Og p cfkm\gf] hLjgsf] ofqfsf] qmddf k[YjLnf]s x'b} u'lh|/x]sf] xf], p;sf] uGtAo cGt} st}sf] xf] t;y{ oxfF ltdLn] h] sdfof} Tof] ltd|f] ;'ljwfsf] pkof]usf] nflu xf], Tof] ;a} oxL 5'6\5 cfkm";+u lnP/ hfg ;Sb}gf}

dxfg /l;og syfsf/ lnof] 6f]N;6f]on] eGg' ePsf] 5, ædg'ionfO{ hDdf 5 lkm6 hldg eP k'U5 Æ

oL ;a} dxfg JolQmjx?sf] cleJolQmsf] ;f/ / ;Gb]z Ps} xf] ;f/f dg'io / dfgjtfsf nfluls ;kmntf To;}nfO{ dfg h;n] ltd|f] cfjZostf k"/f u5{ / ltdLnfO{ ;'vL, v'zL, ;d[4, zfGt / cfglGbt /xg ;xof]u u5{ . sfd, qmf]w, nf]e, df]x, /fu, b\j]zsf] cj:yf ;kmntf xf]Og .

ef}lts ;+;f/sf] kl/efif cg';f/ d Ps JolQmsf] ?kdf hLjgdf pRrtd pknlAwx? xfl;n u/]sf] ;kmntf k|fKt gful/s x'F t/ c;kmn pidf x'F . d}n] cfWoflTds ;fwgfsf] dfWodaf6 cfGtl/s ljsf; u/]/ lztnf;+u pgsf] / cfkm\gf] cGt/x[bodf Psfsf/ x'g ;Sg' kg]{ lyof] t/ ;fob ef}lts ;+;f/sf] ;kmntfdf e"n]/ dfgjLo ljsf/ / Sn]zsf] s'lx/f]df x/fP+ / cGt/x[bodf lzntfmfO{ kfpg ;lsg .

 

ljjfx tyf klt

dxfg ;Gt >4]o cf]zf]n] eGg' ePsf] 5, æljjfx b'O{ JolQm, b'O{ kl/jf/ / ;dfhsf] dfGotf k|fKt ug]{ ;Demf}tf ;df/f]x xf], ljjfxdf k|]d x'G5 g} eGg] 5}g / x'g' cfjZos klg 5}g, ljjfx / k|]dsf] s]xL ;DjGw g} 5}g, dg'ion] cfkm\gf] pQ/bfloTj lgefP kof{Kt x'G5 ljjfx rNg hf] z/L/ / dgsf] tndf ;Lldt x'G5 t/ k|]d cnu ljifo xf], k|]d cGt/x[bosf] cg'e"lt xf] . d]/f] x[bosf] cg'e"lt s]jn lztntf;+u dfq 5 To;}n] d klt x'F d]/f] pQ/bfloTjsf] b[li6sf]0fn] t/ cGt/x[bosf] cg'e"ltsf] b[li6sf]0fn] d k"0f{ klt xf]Og ;fob .

 

k|]d tyf pidf

æk"/fgf] x'b}g dfofF h'gL–h'gL nfPklg===Æ

 

dnfO{ pidf / lztntf zJb;+u k|]d ePsf] 5, pgLx?sf] lbJo k|]dsf] efj t/+udf d :jo+nfO{ t/+uLt e}/x]sf] kfp5' . hj d}n] pidf / lztntfsf] lbJo k|]d sxfgL k9]+ d :jo+ cGt/x[boaf6 pidfdo ePsf] 5', To;otf d]/f] dfg;k6ndf af/af/ of] efjk"0f{ uLt u'l~h/x]sf] 5 . dg'iosf] dgsf] txdf k|ikm'l6t x'g] dfofF hj h'gL–h'gL Pp6} JolQm tyf cfTdf cyf{t r]tgf;+u nufOG5 tj of] :jtM k|]ddf kl/0ft x'G5, dg x'b} x[bo 5]8]/ cfTdfdf l:yt x'G5 / x/]s hGddf oL cfTdfx?n] cfkm\g} ;xcflTd tyf h'DNofxf cfTdfnfO{ vf]hL/xG5g\ rfx] k|s[ltsf] rqm rnfpg pgLx?n] hf];+u ljjfx tyf ;Def}tf u/]/ kfl/jf/Ls hLjg latfO/x]sf x'g\ jf Psn /x]sf x'g\ . hj ;do kl/kSj eP/ ;xcflTd Ps csf{sf] ;flgWodf / klxrfgdf cfp5g km/s–km/s ;dfhn] lbPsf] k|df0fkqsf] tSdf klxl/O/ tg oL ;xcflTd hf]8Lsf] d'l:snsf] ;do k|f/De x'G5 . o:tf ;xcflTd hf]8Ln] g cfkm"nfO{ ;Demfpg ;S5g\ g c?nfO{ a'emfpg ;S5g\ . cfkm' / c?sf] gf;dem tyf c1fgtf  lbJo k|]d lgzfl:;/xG5 .   

 

 

ljjfxdf klt

d d]/L kTgL;+u klg ;'vL 5', pgn] d]/f] z/L/, dg, kl/jf/, ;dfh, /fHo / k|s[ltk|lt pgsf ;a}k|sf/sf pQ/bfloTox? k"/f ul//x]sL l5g t/ d pgL cyf{t lztntflagf cw"/f] 5',

p d;+u glhs x'g rfxGg lsgsL d ljjflxt x'F t/ k|]d 5 , k|]dsf] ulx/fO  hfGg cfdg] ;fdg] x'g' kb}{g,  lsgsL k|]d x[bosf] ljifo xf], ;dfhsf] aGwgsf sf/0f cufl8 a9\g g;s]/ d d]/f] x[bo km'6\nf h:tf] x'G6 . ljjfx ;Demf}tf / lhDd]bf/L xf] kl/jf/, s'n k/Dk/f, kl/jf/, ;dfh, k|s[lt tyf ;[li6sf] lgod rnfpg / ;dfhsfnflu ug'{kg]{ st{Jo h'g s'zntf k"j{s ul//x]sf] 5' t/ k|]d hLjg xf] of] d]/fnflu d]/} st{Jo xf] . ljjfxdf jflx/L ;'v, v'zL, zflGt cfgGb 5 t/ k|]df cfGtl/s ;'v, v'zL, zflGt cfgGb hf] k/dfTdfsf] b/af/af6 l;w} cfp5 hf] ;xcflTd;+u, ljeflht cfTdf ;+u dfq x'G5 .

k|]ddf dfq dg'io ;kmn x'g ;S5 . ljjfx dfofF xf] dgsf] ;DjGw, k|]d x[bo cfTdfsf] h'8fo xf] of] ;a}nfO{ ldNb}g . ljjfx, ;Demf}tf tyf dfofF klg k|]d aGg ;S5 t/ cToGt} sd ;Defjgf /x]sf] x'G5 lsgsL k|]d ;xcflTd;+u dfq x'G5 ;xcflTd;+usf] k|]d >bf, elQm / ;dk{0fn] el/Psf] x'g] /x]5 . ;fdfGo cfTdf;+usf] ;Def}tf tyf ljjfx tyf ljjfxkl5sf] ;DjGw sd{sf] r'Stf/f dfGg] ul/G5 t/ k|]d w]/} dfly 5 To;}n] eujfg Ozfdl;xn] eGg' eof] k|]d g} k/dfTdf xf] / k/dfTdf g} k|]d xf] 

 

cf]zf] k|]d x[bodf dfofF dgdf df]x z/L/;+u x'G5

k|]d k|;Ggtf phf{

x[bo dg z/L/

o;n] rfx]sf] d];]h cfO/xG5 k|]d s] xf] ljjfx s] xf]

 

 









No comments:

Post a Comment

आध्यात्मिक साहित्य

  आध्यात्मिक साहित्य आध्यात्मिक साहित्यः मौन साधनाको महाशक्ति आध्यात्मिक साहित्यः ‘मौन’नै शुन्यता र पूर्णता आध्यात्मिक साहित्य: ‘कर्म’, ‘प्र...